By

kerwani
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। बोर्डका अनुसार परीक्षा वैशाख २६ गते सकिने छ।
Read More
विज्ञापन विज्ञान विषय शिक्षणका लागि
Read More
आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।